प्रकासित पोस्ट का सम्पूर्ण पात्र तथा घटनाहरु काल्पनिक हुन कसैको जीवन सँग मेल खान गएमा सन्योग मात्र हुने छ ।
कुरो केहि बर्ष अगाडिको हो । उस्को र मेरो भेट भएको खासै सम्झना त छैन । भेट त भयो तर कुरा गर्ने आट कहिलेइ आयन । साथिले भन्थ्यो लभ लेटर दिनु पर्छ अनि त केटी आफै पट्टिहल्छे नि । लभ लेटर त दिए तर अर्कै को झोलामा परेछ ।फिल्म मा जस्तो फाइट गरेर इम्प्रेस गरौ जस्तो लाग्यो तर साथिहरुले कुटाइ खान मानेनन । साथिहरुकै आइडिया थियो पहिले उस्को मिल्ने साथिसँग मित्रता गर्ने , एकदिन उस्को साथी र मलाई सँगई देखिछ , अनि त 'भिनजु' भन्दै गैइ ।
Comments
Post a Comment