मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन
मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन
यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।
आजको मिठास भोलिको लागि एक बिष हो भने
आजको मिठास भोलिको लागि एक बिष हो भने
त्यही बिष खाइ खाइ यो जिन्दगी जिउनु किन ।
सन्सार यस्तै स्वार्थी छ अरे भन्ने थाह छ्दै छ भने
आँखा चिम्ली कसैलाइ अन्धो बिस्वास गर्नु किन ।
भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने
भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने
भोलिका लागि आँखा बन्द गरि सपना बुन्नु किन ।
भर छ, भरोसा छ अनि सपनाकै साहारा छ भने
मन भरी खेल्ने आकृतीको स्वरुपदेखी डराउनु किन ।
मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन
यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।
Ohh यता पनि मन आएछ त
ReplyDeleteआयो आयो । 😊
Delete